चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता महेश त्रिपाठी अभिनित चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक भएको छ । आगामी वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश र बिनिता थापामगरको मुख्य भूमिका रहेकाे छ । चलचित्रमा महेशले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् । चलचित्रमा … Continue reading चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक